एनसेलका डेटा प्याक प्रयोगकर्ताहरूलाई मेटलाइफको बिमा सुरक्षा
काठमाडौँ, २१ कार्तिक । एनसेल र मेटलाइफ नेपालको साझेदारीमा “डाटासँगै जीवन बिमा” नामक एक नवीन योजना सुरु भएको छ । यो सेवा लिने ग्राहकहरूले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बिमा एकैसाथ पाउँछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
