संघीय संसद् र प्रदेश सभाका पदाधिकारी बैठक बस्दै
काठमान्डौ, २१ कार्तिक । संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक आज (शुक्रबार) बिहान ११ बजे बस्दैछ । बैठक राज्य व्यवस्था तथा सुशासन समितिको सभा कक्षमा बोलाइएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
