पुल बनाउने विषयमा तात्यो जेन्जी समूह
रोल्पा, २१ कार्तिक । जब–जब बर्सात सुरु हुन्छ तब रोल्पाको परिवर्तन गाउँपालिका वडा नं.३ बागमारामा रहेको पाछाबाङ खोलाको विषयले सामाजिक सञ्जाल तातिने गर्छ । यसको मुल कारण हो पाछावाङ खोला पुल निर्माणको विषय । यस विषयमा सरोकारवालाहरूको ध्यानाकर्षण गर्न परिवर्तन गाउँपालिकामा गठित जेन्जी समूहले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
