सिंहदरबारमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमान्डौ, २१ कार्तिक । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा प्रारम्भ भएको छ । केही बेरअघि सुरु भएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हासहित समितिका सदस्यहरू सहभागी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
