मतदाता नामावलीमा नाम दर्ता गर्न प्रधानमन्त्री कार्कीको आह्वान
काठमान्डौ, २१ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी छन् । उनले नाम दर्ता गर्न तोकिएको म्याद अब नौ दिन मात्र बाँकी रहेको स्मरण गराउँदै समयमै दर्ता गर्न आग्रह गरेकी हुन् । प्रधानमन्त्री कार्कीले शुक्रबार सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “तपाईंको मत नै तपाईंको आवाज हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
