SHARE
बुटवल टुडे · शुक्रबार​ २१ कात्िक २०८२ ०५:१४ AM · 1 मिनेट पढाइ

माधव नेपालप्रति रामकुमारी : आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए हुने

काठमान्डौ, २१ कार्तिक । नेकपा एमाले प्रवेशको तयारीमा रहेकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एकीकृत समाजवादीबाट आफूविरुद्ध गरिएको कारबाहीप्रति तीखो टिप्पणी गरेकी छन् । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै झाँक्रीले लेखेकी छन्, “आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने, कमरेड ।