तोलामा ६ सय बढ्यो सुन, चाँदीको कति ?
काठमान्डौ, २१ कार्तिक । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
