टी-२० विश्वकप र नेपालको राष्ट्रिय खेलकुद एकै समयमा
काठमान्डौ, २१ कार्तिक । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आइसिसी पुरुष टी–२० विश्वकपका लागि आयोजक शहर तोकेको छ । भारतमा हुने खेलहरू अहमदाबाद, दिल्ली, कोलकाता, चेन्नई र मुम्बईमा आयोजना हुनेछन् । यस्तै, श्रीलंकाको कोलम्बो र क्यान्डीका रंगशालाहरूमा पनि विश्वकपका खेलहरू खेलिने आइसिसीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
