विप्लव, शर्मा र भूसालबीच राजनीतिक सहकार्यको तयारी
काठमान्डौ, २१ कार्तिक । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, माओवादी केन्द्र परित्याग गरेका जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादी छोडेका घनश्याम भूसालले राजनीतिक सहकार्य गर्ने निर्णय गरेका छन् । शुक्रबार बिहान हरिसिद्धीस्थित विप्लव निवासमा भएको भेटपछि तीन नेताबीच मुलुकको वर्तमान राजनीतिक अन्योल समाधान गर्ने उद्देश्यसहित सहकार्यको सहमति बनेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
