रास्वपाको विस्तारित बैठक सुरु
काठमान्डौ, २१ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक चितवनको सौराहामा सुरु भएको छ । पार्टीको आगामी राजनीतिक रणनीति तय गर्ने उद्देश्यले आयोजित बैठकमा देशभरबाट पाँच सयभन्दा बढी प्रतिनिधिहरू सहभागी भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
