आफूनिकट जिल्ला सभापतिसँग शेखर कोइरालाले गरे छलफल
काठमान्डौ, २१ कार्तिक । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपत्यकामा आफ्ना निकट जिल्ला सभापतिहरूसँग बैठक गर्दै पार्टीभित्रको पछिल्लो विवाद र आगामी रणनीतिबारे छलफल गरेका छन् । विशाल नगरस्थित आफ्नो सम्पर्क कार्यालयमा आयोजित बैठकमा जिल्ला सभापतिहरूसँगै जिल्लाका पूर्वसभापति, प्रदेश कार्यसमितिका पदाधिकारी र केही केन्द्रीय सदस्यहरू पनि सहभागी थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
