दलहरूलाई मतदाता नामावली दर्ताको प्रचार गरिदिन निर्वाचन आयोगको आग्रह
काठमान्डौ, २१ कार्तिक । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि मतदाता नामावलीमा नाम दर्ता र विवरण अद्यावधिक गर्न नागरिकहरूलाई प्रोत्साहन गर्न राजनीतिक दल, आमसञ्चार माध्यम र सरोकारवालाहरूलाई आग्रह गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
