SHARE
बुटवल टुडे · शुक्रबार​ २१ कात्िक २०८२ ०६:१८ AM · 1 मिनेट पढाइ

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो

काठमान्डौ, २१ कार्तिक । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा सम्पन्न भएको छ । बैठकमा राष्ट्रिय सभाले आगामी समयमा सम्पादन गर्नु पर्ने कार्यहरूबारे विस्तृत छलफल गरेको छ । स्रोतका अनुसार बैठकमा अघिल्लो अधिवेशनको समीक्षा गरिएको थियो ।