एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन आज पनि जारी
काठमान्डौ, २१ कार्तिक । प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन आज पनि जारी छ । हिजोबाट सुरु भएको हस्ताक्षर संकलन बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केही सांसदहरू उपस्थित भई प्रतिनिधिसभा पुनर्स्थापनाको समर्थनमा हस्ताक्षर गरेका थिए । विघटित प्रतिनिधिसभाका सदस्य हेमराज राइले बिहीबार हस्ताक्षर संकलन सुरु भएको जानकारी दिएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
