SHARE
बुटवल टुडे · शुक्रबार​ २१ कात्िक २०८२ ०६:४२ AM · 1 मिनेट पढाइ

बलिउड अभिनेत्री कट्रिनाले जन्माइन् छोरा

काठमान्डौ, २१ कार्तिक । बलिउड अभिनेत्री कट्रिना कैफ आमा बनेकी छन् । उनले शुक्रबार छोरा जन्माएकी हुन् । कट्रिनासहित उनका श्रीमान् अभिनेता विक्की कौशलले पनि इन्स्टाग्राममा पहिलो सन्तानको जन्मको जानकारी सार्वजनिक गरेका छन् । विवाहको चार वर्षपछि कट्रिना र विक्की आमाबाबु बनेका हुन् । इन्स्टाग्राममा उनीहरूले लेखेका छन्, “हाम्रो खुसीको सानो गुच्छा आइपुगेको छ ।