हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु
काठमान्डौ, २१ कार्तिक । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतमा सुरु भएको छ । सुनुवाइ न्यायाधीश अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासमा भइरहेको छ । शाक्य २०८१ चैत ११ गते चार वर्षे कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
