SHARE
बुटवल टुडे · शुक्रबार​ २१ कात्िक २०८२ ०७:१८ AM · 1 मिनेट पढाइ

अवैधरुपमा ढुङ्गा उत्खनन गर्ने ट्याक्टर नियन्त्रणमा 

दाङ,२१ कार्तिक ।  दाङमा खोलाबाट अवैधरुपमा ढुङ्गा  उत्खनन गरिरहेको अवस्थामा तीन वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पश्चिम दाङको बबई गाउँपालिका–४ स्थित राजी खहरे खोलाबाट अवैधरुपमा ढुङ्गा  उत्खनन गरिरहेको अवस्थामा तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।