विप्लव, शर्मा र भुसालबीच राजनीतिक सहकार्य गर्ने सहमति
काठमान्डौ, २१ कार्तिक । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रगतिशील राष्ट्रिय अभियान संयोजक जनार्दन शर्मा र तत्कालीन एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल आगामी दिनमा सघन राजनीतिक सहकार्य गर्दै अघि बढ्ने सहमत भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
