सावधान ! लिंकमा क्लिक गरेपछि बैंकबाट रकम गायब, ३ ठग पक्राउ
काठमाडौँ । सावधान ! सामाजिक सञ्जालमा देखिने आकर्षक विज्ञापनको प्रलोभनमा परेर अपरिचित लिंक क्लिक गर्दा तपाईंको बैंक खाता रित्तिन सक्छ । यस्तै ठगीमा संलग्न एक गिरोहका तीन जना ‘स्क्यामर’लाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
