सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा आउने
काठमान्डौ, २१ कार्तिक । आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरूपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा भएको आगजनीपछि सर्वोच्चले आशिंक रूपमा मात्र सेवा प्रवाह गर्दै आएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
