राहुल गान्धीको दाबी: जेनजीलाई देखाउनेछौँ, मोदी ‘भोट चोरी’ गरेर प्रधानमन्त्री बने
काठमाडौँ । भारतका कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि भोट चोरी गरेर सत्तामा पुगेको आरोप लगाएका छन् । पत्रकारहरूसँग कुरा गर्दै गान्धीले मोदीले चुनावमा धाँधलीमार्फत विजय हासिल गरेको दाबी गर्दै यो मुद्दा निरन्तर उठाइरहने बताएका छन् । ‘हामीसँग पर्याप्त प्रमाण छन् र यो प्रक्रिया जारी राख्नेछौँ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
