चालू आवको पहिलो त्रैमासमा बैंकहरूको नाफा खस्किँदा ग्लोबल आईएमई अग्रपंक्तिमा
काठमाडौँ, २१ कात्तिक । चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरणमा बैंकहरूको बिग्रिएको वासलात सार्वजनिक भएको छ । बैंकहरूले साउन, भदौ र असोज महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा अधिकांश बैंकहरूको नाफा घटेको तथ्यांक देखिएको हो । गएको तीन वर्षदेखि बैंकहरूले अधिक तरलताको भार बोक्दै आएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
