एमसीसी परियोजनामा संलग्न कम्पनीलाई सरकारले १ वर्षको आयकर छुट दिने
काठमाडौँ, २१ कात्तिक । नेपाल सरकारले एमसीसी कम्प्याक्ट अन्तर्गत एमसीए–नेपालमार्फत काम गर्ने निर्माण तथा सेवा प्रदायक कम्पनीहरूलाई चालू आर्थिक वर्ष २०८२/८३ का लागि आयकर छुट दिने निर्णय गरेको छ । एमसीसी परियोजनामा कार्यरत कम्पनीलाई मन्त्रिपरिषद्ले दिएको आयकर छुटसम्बन्धी निर्णयबारे अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
