कुलमान लक्षित रास्वपाको टिप्पणी- पार्टी कब्जा गर्ने नियतको खुला प्रतिवाद गर्छौैं
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कब्जा गर्ने नियतले सहकार्यको हात बढाउनेहरूको प्रतिवाद गर्ने बताएको छ। शुक्रबार चितवनको सौराहामा सुुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी आर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टी बनाउने चाहानालाई स्वागत गर्ने उल्लेख गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
