सङ्घ र प्रदेशका पदाधिकारीहरू भन्छन् : कर्मचारी कटौती संसद्को अवहेलना हो
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले खर्च कटौती गरेको निर्णयप्रति असन्तुष्ट सङ्घीय संसद् र प्रदेशका पदाधिकारीहरूले सरकारले संसद्को अवहेलना गरेको निष्कर्ष निकालेका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको सभा कक्षमा प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, संसद्का महासचिव, सचिव लगायतको बैठक बसेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
