SHARE
बुटवल टुडे · शुक्रबार​ २१ कात्िक २०८२ १०:५९ AM · 1 मिनेट पढाइ

१२५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता

काठमाडौँ । निर्वाचन आयोगमा हालसम्म १२५ वटा राजनीतिक दलहरू दर्ता भइसकेका छन् । शुक्रबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले १८ वटा राजनीतिक दलहरूले दर्ताका लागि आयोगमा निवेदन दिएको जानकारी दिए ।