पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
बुटवल, २१ कात्तिक । तिलोत्तमास्थित फिट एण्ड फाइन स्पोर्ट्स क्लबद्वारा आयोजित पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८२ सुरु भएको छ। “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने नारासहित सुरु गरिएको उक्त प्रतियोगिता तीन विधामा आयोजना गरिएको हो — ५५+ सुपर भेट्रान्स, ४५+ भेट्रान्स र खुला।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
