दाङमा स्कुलस्तरीय चौथो हप्किडो प्रतियोगिता हुँदै
दाङ, २१ कात्तिक । दाङको घोराहीमा चौथो स्कुलस्तरीय हाप्किडो प्रतियोगिता–२०८२ हुने भएको छ । नेपाल हाप्किडो संघको आयोजना तथा दाङभ्याली कलेज हाप्किडो डोजाङको सहआयोजनामा आगामी मंसिर १६ देखि २० गतेसम्म घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो प्रतियोगिता हुने भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
