SHARE
बुटवल टुडे · शुक्रबार​ २१ कात्िक २०८२ १२:४५ PM · 1 मिनेट पढाइ

शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न

बुटवल, २१ कात्तिक । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीको २६औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभा नेपाल पत्रकार महासंघ रुपन्देहीको सभाहलमा सम्पन्न भएको हो ।