SHARE
बुटवल टुडे · शुक्रबार​ २१ कात्िक २०८२ ०२:४८ PM · 1 मिनेट पढाइ

सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ट्याब एस-११

काठमाडौं । सामसङ नेपालले आफ्नो नवीनतम र अत्याधुनिक ट्याबलेट ग्यालेक्सी ट्याब एस ११ नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्यालेक्सी एआई÷वन यूआई प्रणालीमा आधारित यो ट्याबलेटले सिर्जनशीलता र उत्पादकता दुबैमा नयाँ स्तर प्रदान गर्ने दाबी गरिएको छ ।