SHARE
बुटवल टुडे · शुक्रबार​ २१ कात्िक २०८२ ०२:५३ PM · 1 मिनेट पढाइ

राप्ती स्वास्थ्य प्रतिष्ठानको सेवालाई सुदृढ र थप गर्ने निर्णय 

दाङ ,२१ कात्तिक । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो अबस्थाको बारेमा जिल्लाका सरोकारवालाई पदाधिकारीले जानकारी दिएका छन ।