SHARE
बुटवल टुडे · शनिबार २२ कात्िक २०८२ ०१:५० AM · 1 मिनेट पढाइ

सडक मापदण्डभित्रका घर टहरा हटाउने तयारी

गुल्मी, २२ कार्तिक ।  गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति कार्य सहज र प्रभावकारी बनाउन सडक मापदण्डभित्र पर्ने घर टहरा तथा संरचना हटाउन सम्बन्धित बासिन्दाहरूलाई अनुरोध गरेको छ ।