हङकङ सिक्सेसमा नेपाल ४ विकेटले दक्षिण अफ्रिकासँग पराजित
काठमाडौं । हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार बिहान हङकङको मिसन रोड ग्राउन्ड, मोङकोकमा सम्पन्न खेलमा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको हो । जितका लागि नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
