अँध्यारो उज्यालो
हुरहुर आगो बलिहरेछ । वारुणयन्त्रका कर्मचारीहरू आगो निभाउन उद्यत देखिन्छन् । प्रहरीको भ्यान पनि आइसकेको छ । सबै जनाको दौडादौड छ । म निर्निमेष यो दृश्यलाई रमाइलो मानेर हेरिरहेकी छु । मेरो आँखा अगाडि विगत चलचित्रका दृश्य झैँ नाचिरहेछन् । मेरो जीवनमा घटेको घटनापछि आधिकारिक रूपमै आजदेखि तिम्रो र मेरो बाटो छुट्टियो भनेर मैले बेलैमा तिमीलाई भन्न सकिनँ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
