अपाङ्गता भएकालाई शिवराजको सहायक सामग्री
चन्द्रौटा, २२ कार्तिक । “पहिला घरभित्रै बस्नुपर्थ्यो । अहिले यो व्हीलचेयर पाएपछि म आफ्नै हातले हिँड्न सक्छु । यो केवल कुर्सी होइन, स्वतन्त्रताको सिँढी हो ।” व्हीलचेयर प्राप्त गरेका कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–३, खरेन्द्रपुरका कमल रिजालले खुसी हुँदै भने । त्यस्तै, हेडफोन पाएकी एक युवतीले सुनिन्, “यो हेडफोनले मलाई अरूसँग जोडिने अवसर दिन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
