SHARE
बुटवल टुडे · शनिबार २२ कात्िक २०८२ ०४:४८ AM · 1 मिनेट पढाइ

रामग्राम स्तुपामा नगरपालिका र परियोजना प्रतिनिधि बिच छलफल 

सुनवल, २२ कार्तिक । रामग्रामका विभिन्न पूर्वाधार विकासमा सहयोग गर्दै आएको दातृ निकाय विश्व बैङ्कले रामग्राम स्तूप क्षेत्रको प्रवर्द्धनमा चासो देखाएको छ । स्थानीय स्तरमा रोजगारी सृजना र स्तूपको विकास र प्रवर्द्धनका लागि आवश्यक न्यूनतम आवश्यकताको परिपूर्ति गर्ने गरी विश्वबैंकले चासो देखाएको हो ।