हुलाकी सडकका दुई खण्ड अलपत्र
लमही, २२ कार्तिक । लुम्बिनी प्रदेशको दाङ जिल्लामा हुलाकी सडक अन्तर्गतका दुई महत्त्वपूर्ण खण्ड गढवा–कालाकाँटे र कालाकाटे–सिक्टा वर्षौँदेखि अधूरै छन् । सडकले सिङ्गो क्षेत्रको आर्थिक, सामाजिक र व्यावसायिक मुहार बदल्ने अपेक्षा गरिए पनि, निर्माणमा ढिलाइ र ठेकेदार कम्पनीको लापरबाहीले स्थानीयवासी निराश भएका छन् । हुलाकी सडक आयोजनाले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
