आलमको निधनप्रति शोक मनाउँदै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २ दिन पछि सारियो
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। आइतबार साढे ११ बजे बस्ने तय भएको बैठक नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्व मन्त्री एवं रौतहटका पूर्व जिल्ला सभापति मोहम्मद आफ्ताव आलमको निधनका कारण स्थगित गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
