शेयर सदस्य वृद्धि गर्ने नौलोको योजना
बुटवल, २२ कार्तिक । बुटवल दीपनगरमा रहेको नौलो बहुउद्देश्यीय सहकारी संस्था लि ले शेयर सदस्य वृद्धि गर्दै उत्पादनशिल क्षेत्रमा लगानी गर्ने भएको छ । प्रत्येक शेयर सदस्यले एकजना सदस्य जोड्दै जाने गरि यो वर्ष ८ सय सदस्य बनाउने लक्ष्य लिएको संस्थाका अध्यक्ष माधव प्रसाद श्रेष्ठले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
