एम्बुलेन्स चालकहरूले गरे रक्तदान
रूपन्देही । बिरामीको सेवामा २४ सै घन्टा खटिने रूपन्देहीका एम्बुलेन्स चालकहरूले रगत अभावका कारण कुनै पनि बिरामीको मृत्यु नहोस् भन्ने उद्देश्यले बुटवलमा एक दिने रक्तदान कार्यक्रम आयोजना गरेका छन्। संयुक्त एम्बुलेन्स चालक संघ नेपाल रूपन्देही शाखाले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा करिब ४० युनिट रगत संकलन गरिएको संघले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
