SHARE
बुटवल टुडे · शनिबार २२ कात्िक २०८२ ०९:२९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीलाई व्यवसायीले भने- तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही होस्

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले हालका आन्दोलन र तोडफोडका घटनाबाट निजी क्षेत्र गम्भीर रूपमा प्रभावित भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई उद्योगी–व्यवसायीका समस्या सम्बोधन गर्न आग्रह गरेको छ। महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कार्कीसहित उच्च सरकारी अधिकारीहरूलाई बोलाइएको थियो। कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले भने, ‘यसपटकको आन्दोलनमा निजी क्षेत्र बढी आहात भएको छ।