लसुनबाट प्रशस्त आम्दानी गर्दै किसान
दाङ, २२ कात्तिक । घोराही उपमहानगरपालिका –७ डबरीका किसान लालबहादुर चौधरी धान काटेपछि अहिले लसुन रोप्नमा व्यस्त छन्। खेतमा खनजोत नगरी सिधै धानको गाँजमै कुटोको सहायताले लसुन रोप्ने कार्यमा उनी लागेका छन्। उनले आफुसंगै छिमेकीलाई पनि लसुन रोप्न बोलाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
