विश्वासको मत नपाएपछि मधेसका मुख्यमन्त्रीले दिए राजीनामा
काठमाडौँ । प्रदेश सभामा विश्वासको मत प्राप्त नभएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन्। शनिबार मधेस प्रदेशसभामा विश्वासको मत प्राप्त नभएपछि उनले राजीनामाको घोषणा गरेका हुन्। ‘फेरि पनि वैधानिकरुपले सरकार गठन प्रक्रिया अगाडि बढोस् भनेर मैले यो राजीनामा गरेँ,’ राजीनामापछि सोनलले भने, ‘अब कसैको केही खेल चल्दैन। भोलि, पर्सितिर फेरि एउटा परिस्थिति हुन्छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
