सिद्धार्थ कटेज रेष्टुरेन्टमा ब्राह्मण भोजन
बुटवल, २२ कार्तिक । गुणस्तरीय हस्पिटालिटी सेवा दिदै आएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिले ब्राह्मणहरुलाई एक छाक भोजन खुवाएको छ । ब्यवसायसंगै सामाजिक क्षेत्रमा समेत योगदान दिदै आएको ग्रुप अन्तरगतको सिद्घार्थ कटेज रेष्टुरेन्ट बुटवल शाखा र योगीकुटीले संयुक्त रुपमा ब्राह्मण भोजन कार्यक्रम गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
