अनलाइन सञ्चारमाध्यम दर्ता शुल्क तोकिएको निर्णयप्रति प्रेस सेन्टर नेपालको आपत्ति
काठमान्डौ, १५ कार्तिक । अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरणमा शुल्क तोकिएको निर्णयप्रति प्रेस सेन्टर नेपालले तीव्र आपत्ति जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै प्रेस सेन्टरले सरकारले गरेको नयाँ व्यवस्थाको विरोध गर्दै तत्काल पुनर्विचार गर्न आग्रह गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
