कपिलवस्तुमा वृहत् साइकल राइडिङ् सञ्चालन हुँदै
कपिलवस्तु, १५ कात्तिक । कपिलवस्तुमा पहिलो पटक पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि बृहत् साइकल राइडिङ् कार्यक्रम हुने भएको छ । बाणगंगा राइडर्स क्लव कपिलवस्तुको आयोजनामा यही कात्तिक २९ गते प्रथम बाणगंगा साइकल यात्रा गरिने भएको हो । यस बारेमा आयोजकले शनिबार चारनम्बर जितपुरमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
