अमेरिकासँग ४ विकेटले पराजित हुँदै नेपालको लगातार तेस्रो हार
काठमाडौँ, १५ कात्तिक । आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो हार व्यहोरेको छ । शनिबार दुबईस्थित आइसीसी एकेडेमीमा भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय ७२ रनको लक्ष्य अमेरिकाले ६ बल बाँकी छँदै ६ विकेटको क्षतिमा पूरा गर्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
