SHARE
बुटवल टुडे · शनिबार १५ कात्िक २०८२ ०५:०७ PM · 1 मिनेट पढाइ

पूर्णबहादुर भन्छन् : विशेष महाधिवेशन पक्षधरलाई विधान अनुसार नै गर्छु

काठमान्डौ, १५ कार्तिक । विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेका नेताहरूसँग नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विधानअनुसारै निर्णय गरिने आश्वासन दिएका छन् ।