लुम्बिनीमा महले बजार पायो मूल्य पाएन
बुटवल, १६ कार्तिक । लुम्बिनी प्रदेशमा हाल ७ सय भन्दा बढी मह उत्पादक किसान छन् । उनीहरूले वर्षमा १५ हजार मेट्रिक टन भन्दा बढी मह उत्पादन गरी बिक्री वितरण गर्दै आएका छन् । अघिल्ला वर्षहरूमा किसानले उत्पादन गरेको महले बजार पाएको थिएन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
