गुल्मीमा छोराद्वारा बाबुको हत्या
गुल्मी, १६ कार्तिक । गुल्मीको मालिका गाउँपालिकामा छोराले आफ्नै बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । मालिका गाउँपालिका –३ म्यालका २३ वर्षीय भोट बहादुर बिकले शनिवार आफ्नै बाबु ५२ वर्षीय धन बहादुर बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
